एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल मजदुर नेताहरुलाई सम्मान

एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल मजदुर नेताहरुलाई सम्मान

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले नेकपा एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल एघार मजदुर नेताहरुलाई काठमाडौँ मा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ l इम्प्रेशन नेपालका अध्यक्ष कमरेड महेन्द्र लाल श्रेष्ठ लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा इम्प्रेशन नेपाल केन्द्रीय कमिटिको तर्फ बाट सफल कार्यकालको शुभकामना व्यक्त गरियो lसम्मानित हुनुहुनेहरुमा उपमहासचिब क. बिष्णु रिमाल, स्थायी कमिटि सदस्य क. डा बिन्दा पाण्डे, पोलिटब्युरो सदस्य क. बिनोद श्रेष्ठ,  केन्द्रीय सदस्यहरु क. रमेश बडाल, क. मा. बिना श्रेष्ठ, क. कमल गौतम, क. गुमादेबी आचार्य, क. मंजु थापामगर, क. पेम्बा लामा, क. सिता लामा, र क. बाबुराम थापा रहनु भएको थियो l

Member

Impression Nepal

Become a member