डिजिटल अर्गनाईजिंग अन्तर्गत अनलाइन सदस्यता ब्यबस्थापन प्रणाली सुभारम्भ

डिजिटल अर्गनाईजिंग अन्तर्गत अनलाइन सदस्यता ब्यबस्थापन प्रणाली सुभारम्भ

जनवरी १४, २०२२, काठमाडौँ, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले छ महिना लामो डिजिटल अर्गनाईजिंग कार्यक्रमको  प्रथम चरण अन्तर्गत निर्माण गरिएको वेबसाइट र अनलाइन सदस्यता ब्यबस्थापन प्रणालीको सुभारम्भ गरेको छ l युनी ग्लोबल युनियन एसिया प्यासिफिक क्षेत्रीय सचिब श्री राजेन्द्र कुमार आचार्यले काठमाडौँमा उक्त सिस्टमको उदघाटन गर्नु भएको हो l कोभिड १९ महामारीले […]

कोभिड – १९ प्रभावित मजदुरहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न

कोभिड – १९ प्रभावित मजदुरहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर, सुर्खेत २०७८ मंसिर २२, इम्प्रेसन नेपाल केन्द्रीय कमिटीको समन्वय, युनि ग्लोबल युनियनको आर्थिक सहयोगमा र इम्पे्रशन नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कृषि बजार व्यवस्थापन समितिको हलमा कोभिड १९ बाट प्रभावित सदस्यहरुलाई स्वास्थ्य सामग्री राहत वितरण र डिजिटल प्रविधीबाट संगठन निर्माण कार्यशाला भव्य रुपमा सम्पन्न गरियो । जिफन्ट आवद्ध इम्प्रेसन […]

झापाको दमकमा डिजिटल संगठन निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न

झापाको दमकमा डिजिटल संगठन निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न

दमक, झापा, मङ्सिर २६, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले प्रदेश न एक को झापा मा  डिजिटल संगठन निर्माण सम्बन्धी एकदिने कार्यशाला आयोजना  गर्यो l सूचना प्रबिधिको तिब्र बिकाश र कोभिड १९ को महामारी बीच मजदुरहरुका हक अधिकार सुरक्षित गर्न नया तरिकाबाट  कसरी संगठन निर्माण गर्न सकिन्छ  भन्ने बारेमा इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको […]

काठमाडौँमा डिजिटल अर्गनाइजिंग कार्यशाला सम्पन्न

काठमाडौँमा डिजिटल अर्गनाइजिंग कार्यशाला सम्पन्न

मंसिर २५ गते, काठमाडौ   आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले काठमाडौमा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ l नया जमानामा  प्रबिधिको प्रयोग गर्दै  आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छ, भन्ने बारेमा  इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो । जिफन्ट उपाध्यक्ष क. जितेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता तथा इम्प्रेशन अध्यक्ष […]

एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल मजदुर नेताहरुलाई सम्मान

एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल मजदुर नेताहरुलाई सम्मान

आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले नेकपा एमालेको केन्द्रीय नेतृत्वमा पुग्न सफल एघार मजदुर नेताहरुलाई काठमाडौँ मा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ l इम्प्रेशन नेपालका अध्यक्ष कमरेड महेन्द्र लाल श्रेष्ठ लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा इम्प्रेशन नेपाल केन्द्रीय कमिटिको तर्फ बाट सफल कार्यकालको शुभकामना व्यक्त गरियो lसम्मानित हुनुहुनेहरुमा उपमहासचिब क. बिष्णु रिमाल, स्थायी […]

पोखरामा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना

पोखरामा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना

मंसिर २५ , पोखरा, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले पोखरामा डिजिटल अर्गनाइजिंग कार्यशालाको आयोजना गरेको छ l  प्रबिधिको प्रयोग गर्दै  आफ्नो पेशागत हक अधिकार प्राप्त गर्न कसरि संगठित हुन सकिन्छ, भन्ने बारेमा  इम्प्रेशन सदस्यहरुलाई कार्यशालामा प्रशिक्षण दिईएको थियो । इम्प्रेशन नेपालका केन्द्रिय कमिटीका सदस्य तथा कास्की जिल्ला इन्चार्ज क. गुणनिधी पाण्डेकोे अध्यक्षतामा […]

सुर्खेतमा डिजिटल अर्गानाइजिङ्ग प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्खेतमा डिजिटल अर्गानाइजिङ्ग प्रशिक्षण कार्यक्रम सम्पन्न

मङ्सिर २२ बिरेन्द्रनगर , सुर्खेत इम्प्रेसन नेपाल केन्द्रीय कमिटीको समन्वय, युनि ग्लोबल युनियनको आर्थिक सहयोगमा र इम्प्रेसन नेपाल कर्णाली प्रदेश कमिटीको आयोजनामा एक दिने डिजिटल अर्गानाइजिङ्ग प्रशिक्षण कार्यक्रम आयोजना गरियो । उपस्थित सहभागी सदस्यहरुलाई इम्प्रेशन नेपाल प्रदेश अध्यक्ष निम बहादुर बुढाले कामसँगसँगै सूचना प्रविधिको प्रयोगबाट पनि अब हरेक कामहरु सम्पन्न गर्न सकिने बताउँदै सहजीकरण गर्नुभयो […]

Member

Impression Nepal

Become a member