सुजन महर्जन इम्प्रेशन नेपालको युवा कमिटि अध्यक्ष
काठमाडौँ, मंसिर २४, आइसीटी मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन, इम्प्रेशन नेपालले आज काठमाडौँ मा युवा भेला सम्पन्न गरेको छ । उक्त भेलाले क.सुजन महर्जनको अध्यक्षतामा ९ सदस्यीय युवा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।
जिफन्ट उपाध्यक्ष तथा जिफन्ट राष्ट्रिय महिला कमिटि अध्यक्ष क. सिता लामा प्रमुख अथिति, जिफन्ट उपमहासचिब तथा महिला कमिटि उपाध्यक्ष कमला तामांग , प्रचार र प्रकाशन सचिब महेन्द्र लाल श्रेष्ठ र जिफन्ट युवा कमिटि अध्यक्ष क. बिकी श्रेष्ठ अथितिको रुपमा आमन्त्रित रहनु भएको थियो l
नव निर्बाचित कमिटि यस प्रकार छ l
अध्यक्ष : सुजन महर्जन
उपाध्यक्ष : अनिल बास्तोला
सचिब : बिकाश पाठक
सदस्यहरु
विशाल पाठक
सबिता बस्नेत
मालती कुवर
अनिल खड्का
मुनिराज राजबंशी
रितिका रिजाल
Member



Impression Nepal