जिफन्टको नया नेतृत्व लाइ कार्यभार हस्तान्तरण
अन्तरास्ट्रिय मजदुर दिवसका दिन काठमाडौँ मा आयोजित एक कार्यक्रमका बिच जिफन्टको नवनिर्वाचित नेतृत्व लाइ कार्यभार हस्तान्तरण गरिएको छ l निबर्तमान अध्यक्ष बिष्णु रिमाल र महासचिब बिष्णु लम्सालले नवनिर्वाचित अध्यक्ष बिनोद श्रेष्ठ र महासचिब जनक चौधरी लाइ ट्रेड युनियन महासंघ को झन्डा र माइन्युट हस्तान्तरण गर्दै कार्यभार सुम्पिनु भएको हो
Member



Impression Nepal