ईम्प्रेशनको झन्डा सागरमाथामा फहरायो, बधाई कमरेड मिङमा डेभिड शेर्पा

ईम्प्रेशनको झन्डा सागरमाथामा फहरायो, बधाई कमरेड मिङमा डेभिड शेर्पा

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्ध यूनिट्राभ केन्द्रिय सदस्य तथा पर्वतारोही ईन्चार्ज मिङमा डेभिड शेर्पाले जिफन्ट आवद्ध प्रेस तथा आइटीसी प्रोफेसनल संगठन (ईम्प्रेशन), नेपाल, आईएलओ, नेडरल्याण्डको ट्रेड यूनियन एफएनभि मोण्डेला र यूनि ग्लोवल यूनियनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल हुनु भएकोमा जिफन्टको तर्फबाट हार्दिक बधाइ छ ।

Member

Impression Nepal

Become a member