अस्गर अलि प्रधानमन्त्रीको सुचना तथा प्रविधी बिज्ञका रुपमा नियुक्त
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको सुचना तथा प्रविधी बिज्ञका रुपमा नियुक्त हुनुभएकोमा इम्प्रेसन नेपालका सदस्य श्री अस्गर अलि लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ l